रूसमा सन्तान नजन्माउन प्रोत्साहन गर्ने सबै किसिमका कार्यक्रम माथि प्रतिबन्ध

काठमाडौं । रूसले सन्तान नजन्माउन प्रोत्साहन गर्ने कार्यक्रम माथि प्रतिबन्ध लगाएको छ । नयाँ पुस्ताले विवाह गर्न र सन्तान जन्माउन अरुचि देखाउँदै गएको सन्दर्भमा सरकारले एउटा कानून बनाएर सन्तान नजन्माउन प्रोत्साहन गर्ने अभियान माथि प्रतिबन्ध लगाएको रूस सञ्चारमाध्यम आरटीले जनाएको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउनुभएको कानूनमा बच्चा नजन्माउन प्रोत्साहन गर्ने खालका…