काठमाडौं । विज्ञहरूले भारतको दिल्लीमा रहेको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा खतरनाक अवस्थामा रहेको चेतावनी दिएका छन् । एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले अहिले दिल्लीमा रहेको विषाक्त हावाको प्रभाव कोभिड–१९ महामारीको तुलनामा जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अहिले दिल्लीको वायु प्रदूषण मापन सूचक एक्यूआई पाँच…