बेइजिङ । चीन र भारतले आपसी सीमामा रहेको विवाद हल गर्न र सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने सम्बन्धी वार्तालाई तीव्रता दिन सहमति गरेका छन् । नयाँ दिल्लीमा बुधवार बसेको सीमासम्बन्धी वार्ताको ३० औँ चरणको छलफलमार्फत सो सहमति गरेका हुन् । उक्त बैठकमा दुवै पक्षले सीमामा रहेको खास समस्याहरूमा केन्द्रित हुन र एक अर्काका…