काठमाडौं । दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । योलले लगाएको सैन्य कानुन छ घण्टाभित्रै संसदले खारेज गरिदिएको थियो । उनीविरुद्ध महाअभियोगको प्रस्ताव पनि…