सिंगापुरमा बच्चा नजन्माउने र पहिलो बच्चा ढिलो जन्माउनेको संख्या बढ्दै गएपछि सरकार चिन्तित

काठमाडौँ । सिंगापुरमा वृद्ध जनसंख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिंगापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिंगापुरमा वृद्ध वासिन्दाहरूको संख्या सन् २०१३ मा ३५ हजार एक सय ६० जना रहेकोमा अघिल्लो वर्ष २०२३ मा ७८ हजार एक सय ३५ जना पुगेको छ । यस्तै ६५ वर्षभन्दा…