के भारतले शेख हसिनालाई राजनीतिक शरण दिन्छ ?

काठमाडौँ । बंगलादेशले करिब साढे दुई महिनाअघि सत्ता गुमाएपछि शेख हसिना सैन्य विमानमा दिल्ली पुगेकी थिइन् । त्यसपछि उनी सार्वजनिक रुपमा देखिएका छैनन् । सामाजिक सञ्जालमा पनि उनको कुनै तस्विर आएको छैन । उनको फोन वार्तालापका केही अडियो बाहिर आए पनि हसिनाकै आवाज हो भन्ने कुनै प्रमाण फेला परेको छैन । भारत सरकारका तर्फबाट अहिलेसम्म…