चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भएपनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ ।  धेरै अमेरिकी अधिकारीहरूले पनि…