काठमाडौं । लेबनानको हिजबुल्लाह समूहको गढ मानिएको क्षेत्र खाली गर्न नागरिकलाई चेतावनीपछि इजरायलको सेनाले बेरुतमा हवाई आक्रमण थालेको छ । हिजो मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो निवासमा आक्रमण गरेर इरान–समर्थित हिजबुल्लाह समूहले हत्याको प्रयास गरेको आरोप लगाएका थिए । लगत्तै आक्रमणका घटना भएका हुन् । आज बिहान एक मस्जिद र अस्पताल नजिकै एक आवाशीय…