काठमाडौं । तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ । आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ । यस कार्यक्रममा सहभागी भएका बीजू जनता दलका राज्यसभा सांसद सुजित कुमारले चीनको यस्तो कदमको कडा विरोध गरे ।…