जोहानेसबर्ग (दक्षिणअफ्रिका) । दक्षिण अफ्रिकी नेता सिरिल रामाफोसाले बुधबार प्रिटोरियामा आयोजना हुने एक समारोहबीच राष्ट्रपतिको रूपमा नयाँ कार्यकालको शपथ लिने भएका छन् । मे २९ को आम चुनावपछि संसदबाट रामाफोसालाई पुनः निर्वाचित भएसँगै उनले तेस्रो पटक पुन: राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने अवसर पाएका हुन् । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) ले एकल बहुमत ल्याउन असफल…