नयाँदिल्ली । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ । अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा छोरालाई जन्म दिएको…