नयाँ दिल्ली । भारतको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले तीन प्रदेशमा जित हासिल गरेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १ सय ६३ सिट जितेको छ । कंग्रेस-आईले भने ६५ सिट मात्र जितेको छ…