सजाय माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं । हंगेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएकी छन् । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिएकाे बीबीसीले जनाएको छ । एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता…