वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३ सय ४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब ती व्यक्ति अदालतको चक्कर काटिरहेको छ र मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरी शुक्रबार हुदैँछ। यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए । कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर…