पाकिस्तान निर्वाचन : स्वतन्त्र १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्अरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ । पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् । निर्वाचन परिणाममा…