गाजा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ । पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितकोे…