आक्रोशपछि संसदमै आगो

अल्बानिया । सत्तापक्ष र प्रतिपक्षी दलबीचको असमझदारी बढेसँगै अल्बानियाको संसदमै आगजनी भएको छ । सत्तापक्षले एकोहोरो पेलेको भन्दै विरोधमा विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले संसदमै धुवाँ बम पड्काएका छन् । विभिन्न रङको धुवाँ बमले संसदको च्याम्बर नै धुवाँदार बनेको थियो । धुवाँसँगै सामान्य आगजनी समेत भएको थियो । सांसद र सुरक्षाकर्मीहरुले आगो लागेको केहीबेरमै निभाएका थिए…