उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी गाजातर्फ भाग्दै

तेल अभिभ । इजरायली सेनाको निर्देशनपछि गाजाको उत्तरी क्षेत्रका बासिन्दा दक्षिणी गाजातर्फ जान थालेका छन् । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा स्थलगत आक्रमण गर्ने भन्दै त्यहाँका झन्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएपछि स्थानीयहरू घर छाडेर भाग्न थालका हुन् । उनीहरू बन्दोबस्तीका सामानसहित घर छाडेर हिँड्न थालेका छन् । इजरायलमा आक्रमण…