काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको लेखेको छ । बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् । सन् २०१९ मा एक राजनीतिक सभामा…