मान्छेसँग अनुहार मिल्ने कुकुरले मच्चायो तहल्का

न्युयोर्क ।  ‘मानव अनुहार’ भएको कुकुरको तस्विर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । ‘मानव अनुहार’ भएको यो कुकुरको नाम  ‘योगी’  हो। ऊ शिहपू जातको कुकुर हो। ऊ गत महिना मात्रै एक वर्षको भयो। मानिसहरुले उनको अनुहार मानिसजस्तै भएको ठान्छन् । मिररको रिपोर्ट अनुसार यो…