एलन मस्कले पाए मानव मष्तिष्कमा ‘कम्पुयटर चिप’ राख्ने अनुमति

न्युयोर्क । एलोन मस्कले  मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न स्वीकृत पाएका छन । यसलाई पक्षाघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो । मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत भर्ना हुने पहिलो व्यक्तिको खोजी सुरु गरेको छ । यस परीक्षणको क्रममा पक्षघातका बिरामीमा चिप सेटको परीक्षण सुरु गरिनेछ। यसका लागि ‘सर्भिकल स्पाइनल…