गुजरात । अहिलो संसार भर भुकम्पको चर्चा भईरहेको छ । हालै टर्की र सिरियामा आएको बिनाशकारी भुकम्पका कारण दुनियालाई त्रसित पनि बनाएको छ कि त्यहाँ हजारौ मानिसहरुले ज्यान गुमाउनु परेको छ । अहिले पनि जापान, पपुनिगिन्या र अफगानिस्तानको क्षेत्रमा भुकम्पको धक्काहरु महशुश भइरहेका छन् । भारत देखी विश्वका धेरै बैज्ञानिकहरुले यो भनिरहेका छन कि भारतमा…