काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई देश निकाला गरिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बताइन् । तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ । भारतीय विदेश…