इस्लामावाद । पाकिस्तानमा तालिवान समूहले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछी पाकिस्तानाम सुरक्षा व्यवस्था कडा बनाइएको छ । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार एक विज्ञप्ती जारी गर्दै दास सेनासँगको सम्बन्धबाट प्रहरी टाढै बस्नुपर्ने अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहने चेतावनी दिएको हो । कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको…