मस्को । रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेकाे सेनाले शुक्रबार बताएको छ । शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेकाे र पूर्वी युक्रेनको लाइमानमा "सफल आक्रामक अपरेसनका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएकाे सेनाले जनाएको छ । टेलिभिजन तस्बिरहरूले…