जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ५८ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । भवनमा बिहीबार बिहान आगो लागेको जानकारी…