लाहोर । तपाईँले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीकालाई मनाउन हरसम्भव प्रयास गर्छ । तर यो समाचार सामाजिक सञ्जालका त्यस्ता समाचारहरूभन्दा केही फरक हुनसक्छ । यो ३५ वर्षको दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो विवाहले फेरी चर्चा पाएको छ । ३५…