विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु

लन्डन । विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको जनाइएको छ । एउटा इन्जिन चलिरहेको डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ । यस विषयमा सरकारी…