नयाँ दिल्ली । भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’ लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक…