पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ । बाँकी अन्यलाई जीवितै उद्दार गर्न सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन् । एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण…