‘चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ’

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवद्र्धन गर्न आग्रह गरेका छन् । “जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार अपराह्न आइपुगेका सीएले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “राष्ट्रपति सी चिनफिङबाट संयुक्त राज्य अमेरिकाका लागि १२ औं चिनियाँ राजदूतको रूपमा नियुक्त गर्न…