चट्ट्याङका कारण हरेक वर्ष २५ सय भारतीयले गुमाउँछन् ज्यान

दिल्ली । गत मार्चमा राजधानी नयाँ दिल्ली नजिकै रहेको गुरागाउँको एउटा भवनमा काम गर्ने मानिसहरू पानी पर्न थालेपछि रुखमुनि ओत बस्न थाले । केही मिनेटमै चट्ट्याङ प¥यो । चट्ट्याङपछि चारै जना मानिसहरु भुइमा ढले । एकजनाको घटनास्थलमै मृत्यु भयो भने बाँचेका अन्य व्यक्ति जलेर घाइते भए । ‘मलाई के भयो र कसरी भयो भन्ने सम्झिन्न…