केन्यामा धार्मिक गुरुको उक्साहटमा भोकै बस्दा मृत्यु हुनेको संख्या सय नाघ्यो

केन्यामा एक धार्मिक गुरुको उक्साहटमा भोकभोकै बसी ज्यान गुमाउने संख्या एक सय नाघेको छ । केन्या रेडक्रसका अनुसार मर्नेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । करिब तीन सय केन्यालीहरु उक्त क्षेत्रमा अझै हराइरहेको भनिएको छ । भोकै बसेर ज्यान गुमाउनेहरु सबै गुड न्यूज चर्चका सदस्य भएको खुल्नमा आएको छ । ती धार्मिक…