लन्डन । बेलायतको एउटा संस्थाले गरेको एक अध्ययनअनुसार विद्यालयहरूमा हिन्दू विद्यार्थीहरूविरुद्ध भेदभाव र घृणास्पद अभिव्यक्तिका घटनाहरू बढ्दै गएको छ। धेरै विद्यार्थी र शिक्षकहरूले यस्ता भेदभावका घटनाहरू उजुरी गरेका छन्। हालै गरिएको एक अध्ययनअनुसार बेलायतका विद्यालयहरूमा हिन्दूहरूप्रति घृणा व्याप्त छ र थुप्रै बालबालिकाले घृणापूर्ण टिप्पणीदेखि हिंसासम्म भोगेका छन्। हेनरी ज्याक्सन सोसाइटीले गरेको एक अध्ययनले हिन्दू भएकै…