एजेन्सी । युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले छवटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस) ले मङ्गलबार जनाएको छ । हिमाली जिल्लामा अविरल वर्षाका कारण २६ वटा घर पूर्णरुपमा भत्किएको र २०० घर अझै जोखिममा रहेको राहत एजेन्सीले जनाएको छ । एजेन्सीले विज्ञप्ति जारी गर्दै पानी, सरसफाई, आश्रय र संरक्षणमा रहेको खाडलमा विशेष ध्यान दिन…