युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

मस्को । सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ । वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार रोयटर्ससँग भने,…