एजेन्सी । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उनले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताएका छन् । युक्रेनमाथि…