नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने

कीभ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ । "मलाई आशा छ- नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु-वर्षीय कार्यक्रममा सहमत हुनेछन्," स्टोल्टेनबर्गले…