डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको निर्णायक कदम

कोलम्बो । श्रीलङ्काले बढ्दो डिजिटल जोखिम र प्रविधि सम्बन्धी अपराधलाई ध्यानमा राख्दै देशको साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन व्यापक योजना अघि बढाएको छ । सरकारले संवेदनशील सूचना तथा महत्वपूर्ण सरकारी सेवा सञ्चालन गर्ने सबै प्रमुख निकायलाई केन्द्रीय साइबर सुरक्षा सञ्चालन केन्द्रसँग आबद्ध गर्ने निर्णय गरेको जनाएको छ । यस व्यवस्थामार्फत सरकारी सञ्जालको निरन्तर निगरानी,…