काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिएका छन् । साथै उनले कोलम्बियामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका छन् । कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूलाई ठिक लागिरहेको प्रतिक्रिया…