चीनमा तीन बच्चा पाउन अनुमति

एजेन्सी । चीन सरकारले अब तीनवटा बच्चा पाउन सक्ने गरी कानुनमा संशोधन गरेको छ । बढ्दो सम्बृद्धि र बिश्वव्यापी प्रभावलाई ध्यानमा राखेर यो निर्णय गरिएको सरकारले जनाएको छ । दुईवटा बच्चा पाउने अधिकार दिएको छ वर्षमा नै यो संशोधन गरिएको हो । चीनको जनसंख्या पछिल्लो समय ह्वात्तै घटेपछि सन् २०१५ मा दुई बच्चा पाउने अधिकार…