प्योङयाङ (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ उनको टाउको पछाडिको ‘बेन्डेजले ढाकेको घाउ’ लाई लिएर अहिले उनको स्वास्थ्यबारे विभिन्न अडकलबाजी हुन थालेका छन् । जुलाईको अन्त्यमा सेनाको एउटा कार्यक्रममा सहभागी हुने क्रममा उनको गर्दनमाथि टेप टाँसेको घाउ देखिएको थियो । यसै वर्षको सुरुमा हवात्तै तौल घटेका ३७ वर्षीय किमको स्वास्थ्य बारेमा विभिन्न अनुमान हुँदै…