भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी

एजेन्सी । भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ । समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो । होलिकोप्टरमा लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ । हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ…