क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन

ओटाबा । क्यानाडा सरकारले गरेको नयाँ सर्वेक्षणले देशको वेस्टर्न हडसन खाडीमा रहेका ध्रुवीय भालुहरू डरलाग्दो दरमा मरिरहेका दर्शाएको छ । अन्वेषकहरूले गरेको अनुसन्धानमा त्यहाँ हाल ६१८ भालु रहेका छन् । ‘विश्वको भालुको राजधानी’ भनेर चिनिने उक्त क्षेत्रमा अघिल्लो वर्ष ८४२ भालु थिए ।  सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका…