कोलम्बिया मुख्य सशस्त्र समूहहरूसँग युद्धविराम गर्न सहमतः राष्ट्रपति

एजेन्सी । कोलम्बियाको सरकारले देशमा सक्रिय पाँच ठूला सशस्त्र समूहहरूसँग ६ महिनाको युद्धविराम गर्न सहमत भएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले नयाँ वर्षको पूर्वसन्ध्यामा ६ महिनाको युद्धविराम भएको घोषणा गरेका छन् । पेट्रो, देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । जसले राष्ट्रको आन्तरिक द्वन्द्व अन्त्य गर्ने वाचा गरेका छन् । द्विपक्षीय युद्धविरामले सशस्त्र सङ्गठन र राज्यलाई…