अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

काठमाडौं । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । स्टेट बोर्ड अफ इलेक्सनको ‘अनअफिसियल’ नतिजाअनुसार उनले प्याट्रिक शिहानलाई पराजित गरेकी हुन्। डेमोक्रयाट उम्मेदवार उनी…