रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ताको प्रयास

रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दुई देशका राष्ट्रपतिबीच वार्ताको सम्भावना बढेको छ । युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयिप इर्दोगानमार्फत् आफ्ना केही पूर्वसर्तहरु अघि सार्नुभएको छ । झण्डै आधा घन्टा लामो टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न सकिने बताउनु भएको…