काठमाडौं । तीन दिनअघि कतारमा हमास नेताहरूमाथि इजरायलले गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ढिलो र कमजोर प्रतिक्रिया देखिएको भन्दै विश्लेषकहरूले यसले खाडी क्षेत्रमा अमेरिकाको सैन्य साझेदारीमाथि प्रश्न उठाएको बताएका छन् । आक्रमणपछि ट्रम्पले शुरुमा दुःख लाग्यो भने पनि औपचारिक रूपमा इजरायलको निन्दा नगरेको अलजजिराले जनाएको छ । आक्रमणबारे कतारलाई पहिले जानकारी दिइएको दाबी दोहाले…