बङ्गलादेश । बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तराल पछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ । ढाकाबाट सुरुवाती उडान, बीजी – ३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समय अनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो । बङ्गलादेशको…