युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

पेरिस । युरोप हाल रेकर्ड तोड्ने गर्मीको चपेटामा परेको छ। दक्षिणपश्चिम युरोपबाट सुरु भएको यो गम्भीर गर्मीको लहर अहिले पूर्वी युरोपसम्ममा फैलिएको छ, जसले दैनिक नयाँ तापक्रम रेकर्डहरू कायम गरिरहेको छ। फ्रान्स, इटाली, स्पेन, पोल्याण्ड, चेक गणतन्त्र र लिथुआनियालगायत धेरै युरोपियन देशहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।्् यस तातो हावाको लहरका कारण हालसम्म…