नयाँ दिल्ली । ककरोच जनता पार्टीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन पुनः सुरु गरेको छ। संसद भवनतर्फको र्याली पछि दिल्ली प्रहरीले सोमबार साँझ ५ बजे जन्तर मन्तरको स्थल खाली गराएको थियो। तर, प्रदर्शनकारी र अभिजित दीपके ६ घण्टापछि त्यहाँ फर्किएका छन, जहाँ उनीहरूले यसअघि अनसन र प्रदर्शन गरिरहेका थिए । सोमबार राति ११ बजेसम्ममा त्यहाँ ठूलो…