काठमाडौं । चीनले भोलि अर्थात् जनवरी १ देखि ९ सय ३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्रको भन्दा पनि कम हुनेछ । यसको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च…